तस्बिरमा नारायण गोपाल स्मृति सम्मान

विहीबार, २० मंसिर २०८१, १० : ३२

काठमाडौं- स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा बुधबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नारायण गोपाल सङ्गीत कोषद्वारा आयोजित ‘सम्झनामा नारायण गोपाल’ तथा ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ कार्यक्रममा सम्मानित तथा पुरस्कृत भएका सङगीतकार बुलु मुकारुङ, गायक कुमार बस्नेत र गीतकार शिवशंकर थापा । 

विहीबार, २० मंसिर २०८१, १० : ३२

प्रतिक्रिया