काठमाडौं - सिरिजङ्घा गाउँपालिका–७ का किसानहरूले उत्पादन गरेको आलुको बिउ बिक्रीका लागि याम्फुदी गाउँसम्म चौँरीमार्फत ढुवानी गर्दै । दुर्गम भूगोलका कारण चौँरी ढुवानी यहाँको मुख्य विकल्प बनेको छ।
प्रतिक्रिया