निर्माणाधीन सस्पेन्सन पुल (तस्बिर)

शनिबार, २२ मंसिर २०८१, १६ : २९

काठमाडौं - मुस्ताङको थासाङ  गाउँपालिका– २ सौरुरकोबाङ जोड्ने सस्पेन्सन पुल सात वर्षदेखि निर्माणाधीन अवस्थामा । इलाइट  रुविना जेभी कन्ट्रक्सनले रु पाँच करोड लागतमा ठेक्का सम्झौता गरेता पनि उक्त पुल हालसम्म निर्माण हुन नसक्दा कालीगण्डकी पारि दुई गाउँका स्थानीयहरु दुःखित छन् । 

शनिबार, २२ मंसिर २०८१, १६ : २९

प्रतिक्रिया