म्याग्दी र मुस्ताङको सिमानामा पर्ने कोप्चेपानी गाउँ (तस्बिर)

आइतबार, २३ मंसिर २०८१, १० : ०८

काठमाडौं- कुनै समय यहीँ बाटो हुँदै मुस्ताङका लागि खच्चडमार्फत सामान ढुवानी र मानिस ओहोरदोहोर गर्ने  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ र मुस्ताङको सिमानामा पर्ने कोप्चेपानी गाउँ । बेनी–जोमसोम–कोरोला सडक  विस्तार भएपछि अहिले कोप्चेपानी गाउँ सुनसान बनेको छ । 

आइतबार, २३ मंसिर २०८१, १० : ०८

प्रतिक्रिया