काठमाडौं - धादिङको नीलकण्ठ नगरपालिका–९ बाट कैद गरिएको गणेश हिमाल हिमशृङ्खला । साथमा धादिङको नीलकण्ठ नगरपालिका–११ मा पर्ने तीन सय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको ज्यामरुङ दरबार क्षेत्र । तत्कालीन गोरखा राज्यका राजा नरभूपाल शाहले निर्माण गरेको यो दरबार क्षेत्र अहिले पनि निकै रमणीय छ ।
प्रतिक्रिया