जलविहार गर्दै कलहाँस (तस्बिर)

सोमबार, २४ मंसिर २०८१, १६ : ०८

काठमाडौं - बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा जलविहार गर्दै कलहाँसको बथान । उत्तरी ध्रुव (साइवेरिया लगायतका ठाउँहरु) मा चिसो बढेसँगै  यी चराहरु  प्रत्येक वर्ष हिउँदको मौसममा यहाँ आइपुग्ने गर्दछन् । गर्मीसुरु नहुँदै यी चराहरु पुनः साईबेरीया तर्फ फर्कने गर्दछन् । 

सोमबार, २४ मंसिर २०८१, १६ : ०८

प्रतिक्रिया