विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मीको टोली (तस्बिर)

मंगलबार, २५ मंसिर २०८१, १२ : १०

काठमाडौँ- हवाई सेवा सञ्चालनमा ल्याउन सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मीको टोली । हुम्लामा आइतबार रातीदेखि सोमबार दिउँसोसम्म हिमपात भएपछि विमानस्थललगायतका क्षेत्रमा हिउँ जमेको छ ।  

मंगलबार, २५ मंसिर २०८१, १२ : १०

प्रतिक्रिया