झोलुङ्गे पुल (तस्बिर)

शुक्रबार, २८ मंसिर २०८१, १५ : २५

काठमाडौं - तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाटस्थित सेती नदीमाथि रहेको झोलुङ्गे पुल । झोलुङ्गे पुलका कारण यस भेगका सर्वसाधारणलाई आवतजावतमा सहयोग पुगेको छ । 

शुक्रबार, २८ मंसिर २०८१, १५ : २५

प्रतिक्रिया