काठमाडौं - म्याग्दीको बेनी नगरपालिका वडा नं. ९ मा पर्ने ऐतिहासिक तथा पर्यटकीयस्थल ढोलठानबाट लिएको धौलागिरि हिमालको दृश्य । हिउँदमा हिउँ नपर्दा सेता हिमाल कालो पहाड जस्ता देखिन थालेका छन् ।
प्रतिक्रिया