रामकोट गाउँ (तस्बिर)

शनिबार, २९ मंसिर २०८१, १७ : १४

काठमाडौं - तनहुँको बन्दीपुर गाउँपालिका- ३ स्थित पर्यटकीय रामकोट गाउँ । यहाँका मगर समुदाय होमस्टे सञ्चालन गरेर आन्तरिक तथा बाह्य पाहुँना भित्र्याउन लागिपरेका छन् । 

शनिबार, २९ मंसिर २०८१, १७ : १४

प्रतिक्रिया