ओदानडाँडा (तस्बिर)

सोमबार, ०१ पुस २०८१, १६ : ०७

काठमाडौं - बागलुङको काठेखोला गाउँपालिका–७ रेशस्थित ऐतिहासिक ओदानडाँडा । उक्त स्थानमा चट्याङ पर्दा आकाशबाट खसेको ओदान संरक्षण गरी राखिएको छ । 

सोमबार, ०१ पुस २०८१, १६ : ०७

प्रतिक्रिया