मिनी ग्रेटवाल (तस्बिर)

मंगलबार, ०२ पुस २०८१, १६ : ३२

काठमाडौं - तनहुँको बन्दीपुर गाउँपालिका–२ मुकुन्देश्वरी डॉडामा निर्माण भइरहेको पदमार्ग पर्खाल (मिनी ग्रेटवाल) । बन्दीपुर आउने पर्यटकको बसाई लम्ब्याउन गाउँपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ । 

मंगलबार, ०२ पुस २०८१, १६ : ३२

प्रतिक्रिया