काठमाडौं- म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको धौलागिरी कृषि तथा पशुपंक्षी फार्ममा फलेको किबी । बारीमा लटरम्म किबी फलेपनि बिक्री राम्रो नहुँदा म्याग्दीका कृषक निराश भएका छन् ।
प्रतिक्रिया