भुँडीफोर गरुड (तस्बिर)

शनिबार, ०६ पुस २०८१, १६ : ३१

काठमाडौं - बेलौरी नगरपालिका- ६ स्थित पुरैनी ताल छेउको खेतमा घाम ताप्दै गरेको भुँडीफोर गरुडको बथान । रैथाने प्रजातिको यो गरुड तराई क्षेत्रको ताल तलैया र सीमसार क्षेत्रमा बस्ने गर्दछ ।

शनिबार, ०६ पुस २०८१, १६ : ३१

प्रतिक्रिया