लियर्स कुखुरापालन (तस्बिर)

आइतबार, ०७ पुस २०८१, १२ : ५५

काठमाडौं- बागलुङ नगरपालिका–७ कालीमाटीको पैरावारीमा स्थानीय ओमराज शर्माले अण्डा उत्पादनका लागि पालन गरेको  लियर्स जातको कुखुरा । उनको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार लियर्स कुखुरा रहेका छन् । 

आइतबार, ०७ पुस २०८१, १२ : ५५

प्रतिक्रिया