जोमसोम विमानस्थल प्रवेशद्वार (तस्बिर)

आइतबार, ०७ पुस २०८१, १३ : ३१

काठमाडौं - हिमाल पारिको जिल्ला मुस्ताङको एक मात्र विमानस्थल भित्र्ने नवनिर्मित प्रवेशद्वार। नयाँ प्रवेशद्वार बनेपछि अहिले विमानस्थलको शोभा नै फेरिएको छ भने हवाई यात्रुलाई आउजाउमा एकदमै सहज भएको छ । 

आइतबार, ०७ पुस २०८१, १३ : ३१

प्रतिक्रिया