रसुवागढी हाइड्रोपावरको टर्बाइन(तस्बिर)

सोमबार, ०८ पुस २०८१, ११ : १६

काठमाडौं- रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रोपावरको भूमिगत जल विद्युतगृहमा जडित तीनवटा टर्बाइन ।  आयोजनाको एक सय ११ मेगावाट उत्पादन क्षमताको रहेकोमा भोटेकोशीमा पानीको बहाब घटेकाले पहिलो चरणमा ५२ मेगावाट उत्पादन सुरु गरिएको आयोजनाले जनाएको छ । 

सोमबार, ०८ पुस २०८१, ११ : १६

प्रतिक्रिया