काठमाडौं - सङ्खुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदी किनार आसपास कुहिरोले ढाकेको अरुण उपत्यका । यस अरुण नदी आसपास पुस र माघ महिनामा बिहानीपख कुहिरोले ढाक्ने गर्दछ ।
प्रतिक्रिया