सुनसान जोमसोम विमानस्थल (तस्बिर)

मंगलबार, ०९ पुस २०८१, १५ : ५३

काठमाडौं - हिमालपारिको जिल्ला मुस्ताङको विमानस्थल सुनसान अवस्थामा । गत डिसेम्बर २ देखि मार्च १ सम्म करिब तीन महिनाको लागि बन्द गरिएको जोमसोम विमानस्थलमा अहिले कुनै पनि हवाई उडान भएको छैन । प्रतिकुल मौसम र पर्यटकको आगमनमा कमी आएपछि हवाई उडान पूर्णतस् बन्द गरिएको हो । 

मंगलबार, ०९ पुस २०८१, १५ : ५३

प्रतिक्रिया