काठमाडौं- तनहुँको भानु नगरपालिका–९ बसन्तपुरस्थित थानीमाई मन्दिर र पृष्ठभूमिमा कुहिरोको दृश्य । यहाँ विभिन्न जिल्लाबाट पूजाअर्चना र फूलको डोली भित्र्याउन भक्तजनको घुइँचो लाग्ने गर्छ ।
प्रतिक्रिया