हुम्लाको श्रीनगरगाउँ (तस्बिर)

विहीबार, ११ पुस २०८१, ०९ : ५९

काठमाडौं- हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ३ मा पर्ने  श्रीनगरगाउँको बस्ती  ।  माटोले छाएका परम्परागत घर रहेका यो गाउँमा पछिल्लो समय टिनले छाएका घर समेत थपिँदै गएका छन् । 

विहीबार, ११ पुस २०८१, ०९ : ५९

प्रतिक्रिया