ओखरखेती तालिममा सहभागीहरु (तस्बिर)

विहीबार, ११ पुस २०८१, ११ : ३१

काठमाडौं- शितोष्ण बागवानी विकास केन्द्र, मार्फा मुस्ताङमा ओखरखेती विषयक तालिममा सहभागी कृषि प्राविधिकहरु ।

 छ प्रदेशका १७ जिल्लामा कार्यरत १८ कृषि प्राविधिकले तालिममा ओखरको कलमी, विरुवा उत्पादन , बगैँचा व्यवस्थापन,  रोग, किरा व्यवस्थापनलगायत विषयमा  तालिम लिइरहको छन् । 

विहीबार, ११ पुस २०८१, ११ : ३१

प्रतिक्रिया