सिँगारिएको सौराहा हात्तीचोक (तस्बिर)

विहीबार, ११ पुस २०८१, १३ : ४५

काठमाडौं- हात्ती तथा पर्यटन महोत्सवको अवसरमा सिँगारिएका सौराहास्थित  हात्तीचोक । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाको आयोजनामा  आजदेखि  सुरु हुने १८औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सवको  उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने  कार्यक्रम रहेको छ ।  

विहीबार, ११ पुस २०८१, १३ : ४५

प्रतिक्रिया