काठमाडौं- बझाङ जिल्लाको साइपाल हिमालबाट बग्ने सेतीनदीको मुहान । समुद्री सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको यस क्षेत्रमा हिमपहिरोले बनाएको बाटोबाट सेती नदीको मुहान सुरु हुने गर्दछ ।
प्रतिक्रिया