काठमाडौं - ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा रहेका पुराना पाटी (धर्मशाला) । उक्त धर्मशालाहरूलाई पाथीभरा क्षेत्र विकास समितिले मर्मत गरी भक्तजन तथा कर्मचारीहरूको लागि प्रयोगमा ल्याउने तयारी गरेको छ ।
प्रतिक्रिया