धरहरा चढ्न आएका सर्वसाधारण (तस्बिर)

शनिबार, १३ पुस २०८१, १७ : ११

काठमाडौं - काठमाडौं सुन्धारामा शनिबार धरहरा चढ्न आएका सर्वसाधारण । धरहरा अवलोकन गरेको प्रतिव्यक्ति रु २०० शुल्क लाग्ने गर्छ।

शनिबार, १३ पुस २०८१, १७ : ११

प्रतिक्रिया