तिब्बतीयन क्याम्प (तस्बिर)

सोमबार, १५ पुस २०८१, १३ : ५०

काठमाडौं - मुस्ताङको घरपझोङ गाउँपालिका- १, छैरोस्थित तिब्बतीयन क्याम्प । वर्षौदेखि मुस्ताङको घरपझोङ १ छैरोमा तिब्बती शरणार्थीको बसोबास रहँदै आएको छ । स्थानीय तिब्बतीयनका अनुसार हाल यहाँ साठी  घरधुरी रहेको छ । 

सोमबार, १५ पुस २०८१, १३ : ५०

प्रतिक्रिया