भैरवीदेवी मन्दिरको कछुवा (तस्बिर)

बुधबार, १७ पुस २०८१, १२ : ०९

काठमाडौं- नुवाकोटको विदुर नगरपालिका–२स्थित ऐतिहासिक भैरवीदेवी मन्दिरमा रहेको कछुवा । मन्दिरका पुजारी हरिमानसिंह डङ्गोलका अनुसार उक्त कछुवा ५५ वर्षअघि भक्तजनले ल्याएर मन्दिरमा चढाएका थिए । 

बुधबार, १७ पुस २०८१, १२ : ०९

प्रतिक्रिया