तरुलको व्यापार (तस्बिर)

बुधबार, १७ पुस २०८१, १३ : ३९

काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखेका तरुल किन्दै उपभोक्ता  । यहाँ तरुल प्रतिकेजी रु ७० मा बिक्री भइरहेको  व्यापारी बताउँछन् ।

बुधबार, १७ पुस २०८१, १३ : ३९

प्रतिक्रिया