काठमाडौं- मेलम्ची नगरपालिका–९ गुफाडाँडामा बुधबार आयोजित पाँचौँ जलवायु सम्मेलनका सहभागीहरु। उक्त कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्नुभएको हो ।
प्रतिक्रिया