कुम्भकर्ण हिमालको मनमोहक दृश्य

बुधबार, १७ पुस २०८१, १६ : ५१

काठमाडौं- ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल ।  विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाई सात हजार ७१० मिटर रहेको छ । कुम्भकर्ण हिमाल पहिलो पटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो ।  

बुधबार, १७ पुस २०८१, १६ : ५१

प्रतिक्रिया