निर्माणाधीन अवस्थामै अलपत्र अस्पताल भवन (तस्बिर)

विहीबार, १८ पुस २०८१, १४ : ५१

काठमाडौं - खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ७ महादेवस्थानस्थित पात्लेमा निर्माणाधीन अवस्थामै अलपत्र परेको १५ श्ययाको आधारभूत अस्पताल भवन । वि.सं. २०७७ मङ्सिर–१५ गते शिलान्यास गरिएको अस्पताल भवन रु ११ करोड ९९ लाख १९ हजार ६२९ को लागतमा नमुना हिमालयन जेभी विराटनगरले निर्माणको जिम्मा लिएको थियो । 

विहीबार, १८ पुस २०८१, १४ : ५१

प्रतिक्रिया