थारु वेषभूषामा सजिएका महिला (तस्बिर)

शुक्रबार, १९ पुस २०८१, १७ : ०६

काठमाडौं - दाङको घोराही उपमहानगरपालिका–१५ स्थित शहीद मञ्चमा थारु कल्याणकारिणीसभाको आयोजनामा बिहीबारदेखि सुरु भएको  माघ सांस्कृतिक महोत्सवको अवसरमा निकालिएको पदयात्रामा थारु वेषभूषामा सजिएका महिला । 

शुक्रबार, १९ पुस २०८१, १७ : ०६

प्रतिक्रिया