त्रिवेणी कपको फाइनल खेल हेर्न आएका दर्शक (तस्बिर)

शनिबार, २० पुस २०८१, १३ : ४३

काठमाडौं - त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा लमजुङ बेँसीसहर नगरपालिका–७ सहज खेल मैदानमा जारी ३२औँ त्रिवेणी कपको शनिबार दिउँसो फाइनल खेल हेर्न आएका दर्शकको भीड । 

शनिबार, २० पुस २०८१, १३ : ४३

प्रतिक्रिया