काठमाडाैं- सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लाभन्दा माथिल्लो क्षेत्रमा भरियालाई काठ बोकाएर लगिँदै । सडक नपुगेको खुम्बुको सुर्केभन्दा माथिको स्थलमा सामान लगिदा भरिया वा खच्चड प्रयोग गरिन्छ ।
प्रतिक्रिया