काठमाडौं - नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा रहेको कान्तितालमा जाडो छल्न आएका आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न ठाउँमा आउने गर्दछन् ।
प्रतिक्रिया