काठमाडौं- सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिरको गौशालामा संरक्षणमा राखिएका गाई । रामधुनी बाबा वनखण्डी गुठी व्यवस्थापन समितिका अनुसार हाल यहाँ बाछाबाछी र माउ गरेर दुई सय गाई संरक्षित रहेका छन् ।
प्रतिक्रिया