प्रदेश रङ्गशालाको एथलेटिक्स ट्याक निर्माण (तस्बिर)

विहीबार, २५ पुस २०८१, १५ : ५३

काठमाडौं - कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशालाको एथलेटिक्स ट्याक निर्माण गर्दै । यही चैतको २३ देखि ३० गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रङ्गशालाको काम तीव्र रुपमा भइरहेको छ ।  

विहीबार, २५ पुस २०८१, १५ : ५३

प्रतिक्रिया