भाँचिएको पुल (तस्बिर)

आइतबार, २८ पुस २०८१, ०७ : ५५

काठमाडाैं- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी–१ दुम्कीवासमा शुक्रबार साँझ भाँचिएको पुल । पुल भाँचिएपछि अहिले वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ ।

 
आइतबार, २८ पुस २०८१, ०७ : ५५

प्रतिक्रिया