काठमाडौं - चितवन तनहुँ र नवलपुरमा पर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गम पवित्र तीर्थस्थल वेणी देवघाटमा सोमबार धार्मिक विधिअनुसार गाडिएको बाँसको लिङ्गो । बाँसको लिङ्गा गाडेपछि यस वर्षको मकर स्नान मेला सुरु भएको छ ।
प्रतिक्रिया