डडेल्धुराको उग्रतारा भगवती मन्दिर (तस्बिर)

सोमबार, २९ पुस २०८१, १६ : ३४

काठमाडौं - डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका- ८ मा  अवस्थित उग्रतारा मन्दिर । सुदूरपश्चिम प्रदेशको प्रशिद्ध शक्तिपीठ उक्त मन्दिर सदरमुकामबाट करिब पाँच  किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टीको अग्लो विशाल तथा रमणीय फाँटमा रहेको छ । 

 
 
 
सोमबार, २९ पुस २०८१, १६ : ३४

प्रतिक्रिया