सुनको भाउ तोलामा ५१ हजार ५०० कायम

सोमबार, २० जेठ २०७६, १२ : ३२

काठमाडौं– साताको दोस्रो दिन सोमबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ५०० मा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन ६१ हजार २०० मा कारोबार भइरहेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार यसैगरी चाँदी तोलामा रु ७१० मा कारोबार भइरहेको छ । आइतबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।

सोमबार, २० जेठ २०७६, १२ : ३२

प्रतिक्रिया