काठमाडौं - टोखा नगरपालिका वडा नं. २ र ३ ले प्रत्येक शनिवार टोखा बजारमा सञ्चालन गरेको टोखा सडक नेवा: खाजा महोत्सवमा ओखलमा चिउरा कुट्दै टोखाका स्थानीय महिला ।
प्रतिक्रिया