बाला त्रिपुरासुन्दरी मन्दिर (तस्बिर)

आइतबार, ०६ माघ २०८१, १३ : ०५

काठमाडौं - हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटमा पर्ने श्री बाला त्रिपुरासुन्दरी मन्दिर । इ.सं. १११४ सालमा धान कुट्ने ओखलबाट उत्पत्ति भएको लिखित इतिहास रहेको यो मन्दिर पूर्ण शक्तिपीठको रूपमा देश विदेशमा प्रसिद्ध छ । त्यति मात्र नभई मन्दिर जन्माउने मन्दिरको रूपमा समेत परिचित रहेको छ । 

 
आइतबार, ०६ माघ २०८१, १३ : ०५

प्रतिक्रिया