काठमाडौं - भक्तपुर कुमालेटोलमा परालको डोरी सुकुल बुन्दै एक वृद्ध । स्थानीय स्तरमा उत्पादन गरिएको सुकुल परम्परागत नेवारी भोजका खुवाउने होटर र पार्टी प्यालेसमा पठाइन्छ ।
प्रतिक्रिया