नेपालकै लामो झोलुङ्गे पुल तर्दै पर्यटक (तस्बिर)

सोमबार, ०७ माघ २०८१, १७ : ०४

काठमाडौं - बागलुङ नगरपालिका- १ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका- १ पाङ जोड्न  निर्माण  गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुल तर्दै आन्तरिक पर्यटक । वि.सं. २०७७ सालदेखि सञ्चालनमा आएको यो पुल ‘सिङ्गल स्पान’मा बनेका पुलमध्ये नेपालकै लामो भएको दाबी गरिएको छ । 

 
सोमबार, ०७ माघ २०८१, १७ : ०४

प्रतिक्रिया