भेरी पुल (तस्बिर)

मंगलबार, ०८ माघ २०८१, १३ : ३१

काठमाडौं - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने मुख्य प्रवेशद्वारको रूपमा रहेको भेरी नदीमा रहेको पुल  । भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाको बीचमा उक्त पुल रहेको छ । कर्णाली राजमार्गसँग रत्न राजमार्ग जोडने सडक समेत यहीँ रहेको छ । 

 
मंगलबार, ०८ माघ २०८१, १३ : ३१

प्रतिक्रिया