काभ्रे भीर सडकमा सवारीसाधन सञ्चालनमा सहज (तस्बिर)

मंगलबार, ०८ माघ २०८१, १७ : ०४

काठमाडौं - हिमाली पारिको जिल्ला मुस्ताङ जाने अत्यन्तै जोखिम मानिने बेनी–जोमसोम–कोरोला सडक खण्ड अन्तर्गत काभ्रे भीरको करिब एक हजार चार मिटर बराबरको आरसीसी ढलान  कार्य  सम्पन्न भएपश्चात् यातायातको साधन सञ्चालनमा भएको सहज । 

 
मंगलबार, ०८ माघ २०८१, १७ : ०४

प्रतिक्रिया