परालको भुसा काट्दै किसान (तस्बिर)

विहीबार, १० माघ २०८१, १३ : १८

काठमाडौं - चितवनको खैरहनी नगरपालिका–१० खरखुट्टेमा सुकेको परालको भुसा काट्दै कामदार । यसरी काटेको भुसा पशु चौपायालाई खुवाउन सहज हुने किसान बताउँछन् ।
 

 
 
विहीबार, १० माघ २०८१, १३ : १८

प्रतिक्रिया