लटरम्म सुन्तला (तस्बिर)

शनिबार, १२ माघ २०८१, १२ : २२

काठमाडौं - पर्वत जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्क गाउँमा लटरम्म फलेर पहेँलपुर भएका सुन्तला । यहाँका किसानले यस वर्ष रु. १९ करोड सुन्तला उत्पादन गर्न सफल भएका छन् । सुन्तलाको प्रवर्द्धनका लागि यहाँ शुक्रवार सुन्तला महोत्सव आयोजना गरिएको थियो । 

शनिबार, १२ माघ २०८१, १२ : २२

प्रतिक्रिया